logo of PMS News Nepal

PMS News Nepal

८ कार्तिक २०८२, शुक्रबार

24 Oct 2025, Friday

जिवनशैली

काठमाडौँको आन्दोलनपछि थुकतेन पाल्वर लामा एक महिनादेखि बेपत्ता

नाम्खा गाउँपालिका–३, खागल्गाउँका २४ वर्षीय थुकतेन पाल्वर लामा एक महिनादेखि बेपत्ता छन्।

फाइल तस्बिर

निशान परियार

नाम्खा गाउँपालिका–३, खागल्गाउँ, नेपाल | २९ आश्विन २०८२, बुधबार

नाम्खा गाउँपालिका–३, खागल्गाउँका २४ वर्षीय थुकतेन पाल्वर लामा एक महिनादेखि बेपत्ता छन्। उनका बुबा ताछिरिङ लामाका अनुसार भदौ २३–२४ गते काठमाडौँमा भएको Gen Z आन्दोलनपछि उनी सम्पर्कविहीन भएका हुन्। नारायणस्थान गुम्बामा लामा अध्ययन सकेर टिनचुलीमा बस्दै आएका थुकतेन २४ गते कोठाबाट निस्किएपछि फर्किएका छैनन्। परिवारले खोजीमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।