logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

जिवनशैली

सुनसरी सडक दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ

सुनसरीको बोकाहा नरसिङ गाउँपालिका–३ मा आज बिहान दुई बसहरू आमने–सामने ठोक्किँदा चार जनाको मृत्यु भएको छ।

फाइल तस्बिर

निशान परियार

सुनसरी, नेपाल | २८ श्रावण २०८२, मंगलवार

 

सुनसरीको बोकाहा नरसिङ गाउँपालिका–३ मा आज बिहान दुई बसहरू आमने–सामने ठोक्किँदा चार जनाको मृत्यु भएको छ। मृतकमा सप्तरीको महादेव गाउँपालिकाका ३५ वर्षीय शंकर मण्डल, कोशी गाउँपालिकाका ७० वर्षीय लक्ष्मण सादा, मोरङ विराटनगरका ४० वर्षीय अशोक यादव रहेका छन्। महिला मृतकको पहिचान हुन सकेको छैन। घाइतेहरूको उपचार बीराटनगर र बोकाहा अस्पतालमा भइरहेको छ भने चालकलाई नियन्त्रणमा लिइएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।