logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

जिवनशैली

देशभर यात्रुवाहक सार्वजनिक यातायातका लागि रुट परमिट खुला

महान पर्व दशैंलाई लक्षित गरी देशभर सार्वजनिक यातायातका लागि रुट परमिट सोमबारदेखि खुला गरिएको छ।

फाइल तस्बिर

निशान परियार

नेपाल | ६ आश्विन २०८२, सोमबार

महान पर्व दशैंलाई लक्षित गरी देशभर सार्वजनिक यातायातका लागि रुट परमिट सोमबारदेखि खुला गरिएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वरका अनुसार यातायात सहज बनाउन असोज २२ गतेसम्म रुट परमिट खुला रहनेछ। तर सडक अवस्था अनुपयुक्त ठानिएका केही मार्गमा भने रोक कायम रहनेछ। यस अवधिमा टिकट काटेर मात्र यात्रा गर्नुपर्ने महासंघले सम्झाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।