logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

जिवनशैली

सुनसरीमा सेप्टिक ट्यांकीभित्र दुई जनाको शव फेला

सुनसरीको दुहवी नगरपालिका-४ मा आज बिहान निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र दुई जनाको शव फेला परेको छ।

फाइल तस्बिर

निशान परियार

सुनसरी, नेपाल | २९ श्रावण २०८२, बुधबार

 

सुनसरीको दुहवी नगरपालिका-४ मा आज बिहान निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र दुई जनाको शव फेला परेको छ। मृतकहरूमा दुहवी-२ का ५० वर्षीय ठेकेदार श्यामबहादुर तामाङ र ३२ वर्षीय मजदुर रमेश राई रहेका छन्। स्थानीयले बिहान करिब १० बजे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।