logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

जिवनशैली

लगातार वर्षाका कारण भैरहवामा अलपत्र यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान

लगातार वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुहरूलाई उद्धार गर्न नेपाल एयरलाइन्सले विशेष उडान सञ्चालन गरेको छ।

फाइल तस्बिर

निशान परियार

नेपाल | २३ आश्विन २०८२, बिहीबार

लगातार वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुहरूलाई उद्धार गर्न नेपाल एयरलाइन्सले विशेष उडान सञ्चालन गरेको छ। ए३२० विमान दिउँसो ३:४३ बजे भैरहवा अवतरण गरी ७६ यात्रु बोकेर गएको र साँझ ५:४० बजे १५७ यात्रुसहित काठमाडौं फर्किएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता विनोद सिंह राउतले जानकारी दिए। उद्धार उडानमा अशक्त, ज्येष्ठ नागरिक, बिरामी र अत्यावश्यक यात्रुहरूलाई प्राथमिकता दिइएको थियो।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।