कावासोतीमा बस दुर्घटना, १३ यात्री घाइते
कावासोती-८ खर्कट्टा वन क्षेत्रमा यात्रुबाहक बस दुर्घटनामा १३ जना घाइते भएका छन्।
निशान परियार
कावासोती-८ खर्कट्टा, नेपाल | ३१ श्रावण २०८२, शुक्रबार
कावासोती-८ खर्कट्टा वन क्षेत्रमा यात्रुबाहक बस दुर्घटनामा १३ जना घाइते भएका छन्। दान्दाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ७७७६ नम्बरको बस तीव्र गतिका कारण चालकको नियन्त्रण गुम्दा बाटोमै पल्टिएको हो। बसमा २५ यात्रु सवार रहेका थिए। घाइतेहरूलाई उपचारका लागि भरतपुर र कावासोती पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी मदन नेपालले जानकारी दिए।
थप समाचार
२९ आश्विन २०८२, बुधबार
काठमाडौँको आन्दोलनपछि थुकतेन पाल्वर लामा एक महिनादेखि बेपत्त...
२४ आश्विन २०८२, शुक्रबार
हुम्लामा बोलेरो जीप दुर्घटना, तीन जनाको मृत्यु
१९ भाद्र २०८२, बिहीबार
पोर्चुगलमा ग्लोरिया फनिकुलर दुर्घटना, १५ को मृत्यु
६ भाद्र २०८२, शुक्रबार
जाजरकोटमा विषालु च्याउ खाँदा ११ जना बिरामी
२९ श्रावण २०८२, बुधबार
सुनसरीमा सेप्टिक ट्यांकीभित्र दुई जनाको शव फेला
२८ श्रावण २०८२, मंगलवार
सुनसरी सडक दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ
२७ आश्विन २०८२, सोमबार
नेपाली सेनालाई बेलायतको ‘क्याम्ब्रियन पेट्रोल’ अभ्यासमा स्वर...
२६ आश्विन २०८२, आईतवार
बाढीपहिरोले सडक अवरुद्ध, बर्दिबासको होटल व्यवसाय ठप्प
२४ आश्विन २०८२, शुक्रबार
बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा अस्थायी सडक निर्माण, सवार...
२३ आश्विन २०८२, बिहीबार
लगातार वर्षाका कारण भैरहवामा अलपत्र यात्रु उद्धारका लागि नेप...
६ आश्विन २०८२, सोमबार
देशभर यात्रुवाहक सार्वजनिक यातायातका लागि रुट परमिट खुला