जाजरकोटमा विषालु च्याउ खाँदा ११ जना बिरामी
जाजरकोटको भेरी नगरपालिका–४ रनागाउँका पाँच परिवारका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका छन्।
निशान परियार
जाजरकोट, नेपाल | ६ भाद्र २०८२, शुक्रबार
जाजरकोटको भेरी नगरपालिका–४ रनागाउँका पाँच परिवारका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका छन्। बिहीबार जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि उनीहरूलाई वान्ता, बेहोसजस्ता लक्षण देखिएपछि मध्यरातमा जिल्ला अस्पताल पुर्याइएको हो। अस्पताल प्रमुख डा. सुनिल पुनका अनुसार सबै बिरामीको आकस्मिक कक्षमा उपचार भइरहेको छ र उनीहरू अहिले जोखिममुक्त अवस्थामा छन्।
थप समाचार
२९ आश्विन २०८२, बुधबार
काठमाडौँको आन्दोलनपछि थुकतेन पाल्वर लामा एक महिनादेखि बेपत्त...
२४ आश्विन २०८२, शुक्रबार
हुम्लामा बोलेरो जीप दुर्घटना, तीन जनाको मृत्यु
१९ भाद्र २०८२, बिहीबार
पोर्चुगलमा ग्लोरिया फनिकुलर दुर्घटना, १५ को मृत्यु
३१ श्रावण २०८२, शुक्रबार
कावासोतीमा बस दुर्घटना, १३ यात्री घाइते
२९ श्रावण २०८२, बुधबार
सुनसरीमा सेप्टिक ट्यांकीभित्र दुई जनाको शव फेला
२८ श्रावण २०८२, मंगलवार
सुनसरी सडक दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ
२७ आश्विन २०८२, सोमबार
मन्सुनपछि पनि डेंगुको उच्च जोखिम, विशेषज्ञको चेतावनी
२ आश्विन २०८२, बिहीबार
कोशी प्रादेशिक अस्पतालमा निःशुल्क ओपीडी सेवा सुरु
१३ भाद्र २०८२, शुक्रबार
वीरगञ्जमा हैजा नियन्त्रणका लागि सुरक्षा निकायका चिकित्सक परि...
११ भाद्र २०८२, बुधबार
वीरगञ्जमा हैजा फैलियो, ९३ जनामा संक्रमण पुष्टि
८ भाद्र २०८२, आईतवार
वीरगञ्जमा हैजाको प्रकोप, तीनको मृत्यु