logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

विश्व

पोर्चुगलमा ग्लोरिया फनिकुलर दुर्घटना, १५ को मृत्यु

पोर्चुगलको राजधानी लिस्बोनमा १४० वर्ष पुरानो प्रमुख पर्यटक आकर्षण ग्लोरिया फनिकुलर दुर्घटनामा परि १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्, जसमा पाँचजनाको अवस्था गम्भीर छ।

फाइल तस्बिर

निशान परियार

पोर्चुगल | १९ भाद्र २०८२, बिहीबार

 

पोर्चुगलको राजधानी लिस्बोनमा १४० वर्ष पुरानो प्रमुख पर्यटक आकर्षण ग्लोरिया फनिकुलर दुर्घटनामा परि १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्, जसमा पाँचजनाको अवस्था गम्भीर छ। दुर्घटना ब्रेक फेल भएर फनिकुलर तीव्र गतिमा भवनमा ठोक्किँदा भएको बताइन्छ। पीडितमध्ये विदेशी नागरिकसमेत रहेका छन्। सरकारले राष्ट्रिय शोक दिवस घोषणा गरेको छ भने घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।