बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा अस्थायी सडक निर्माण, सवारी सञ्चालन तयारी
गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गका विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ।
निशान परियार
नेपाल | २४ आश्विन २०८२, शुक्रबार
गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गका विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ। काभ्रेपलाञ्चोकको चौकीडाँडा देखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ट्र्याक खुलाइएको छ। करिब चार किलोमिटर सडक बाढीले बगाएको थियो। करिब दुई दर्जन मेसिन प्रयोग गरी अस्थायी सडक निर्माण कार्य तीव्र रूपमा भइरहेको जनाइएको छ।
थप समाचार
२९ आश्विन २०८२, बुधबार
काठमाडौँको आन्दोलनपछि थुकतेन पाल्वर लामा एक महिनादेखि बेपत्त...
२७ आश्विन २०८२, सोमबार
नेपाली सेनालाई बेलायतको ‘क्याम्ब्रियन पेट्रोल’ अभ्यासमा स्वर...
२६ आश्विन २०८२, आईतवार
बाढीपहिरोले सडक अवरुद्ध, बर्दिबासको होटल व्यवसाय ठप्प
२३ आश्विन २०८२, बिहीबार
लगातार वर्षाका कारण भैरहवामा अलपत्र यात्रु उद्धारका लागि नेप...
६ आश्विन २०८२, सोमबार
देशभर यात्रुवाहक सार्वजनिक यातायातका लागि रुट परमिट खुला
२ आश्विन २०८२, बिहीबार
काठमाडौं उपत्यकामा आन्दोलन हिंस्रक, प्रहरीमा ठूलो क्षति