logo of PMS News Nepal

PMS News Nepal

८ कार्तिक २०८२, शुक्रबार

24 Oct 2025, Friday

विश्व

फिलिपिन्समा दुई शक्तिशाली भूकम्प, कम्तीमा सातजनाको मृत्यु

फिलिपिन्सको दक्षिणी क्षेत्रमा शुक्रबार केही घण्टाको अन्तरालमा ७.४ र ६.८ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि कम्तीमा सातजनाको मृत्यु भएको छ।

निशान परियार

फिलिपिन्स | २६ आश्विन २०८२, आईतवार

फिलिपिन्सको दक्षिणी क्षेत्रमा शुक्रबार केही घण्टाको अन्तरालमा ७.४ र ६.८ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि कम्तीमा सातजनाको मृत्यु भएको छ। पहिलो भूकम्पपछि साना सुनामीका छालहरू देखिए पनि ठूलो क्षति भएन। भूकम्पका कारण पहिरो, भवनहरूमा चिरा र विद्याथीहरू घाइते भएका छन्। अधिकारीहरूले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका तयारी थालेका छन् भने सुनामी चेतावनी पछि हटाइएको छ।

 
 

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।