logo of PMS News Nepal

PMS News Nepal

५ बैशाख २०८३, शनिबार

18 Apr 2026, Saturday

स्वास्थ्य

वीरगञ्जमा हैजा फैलियो, ९३ जनामा संक्रमण पुष्टि

शुक्रबारदेखि सुरु भएको हैजाको प्रकोपसँगै सोमबार बेलुकीसम्म वीरगञ्जमा ९३ जनामा संक्रमण पुष्टि भएको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

वीरगञ्ज, नेपाल | ११ भाद्र २०८२, बुधबार

 

शुक्रबारदेखि सुरु भएको हैजाको प्रकोपसँगै सोमबार बेलुकीसम्म वीरगञ्जमा ९३ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पर्साका अनुसार संक्रमितहरू विभिन्न अस्पतालमा उपचाररत छन् तर संक्रमणको स्रोत अझै पत्ता लाग्न बाँकी छ। नारायणी र तराई अस्पतालमा समान ३२/३२ केस, राष्ट्रिय मेडिकल कलेजमा १२, अन्य अस्पतालमा थोरै केस देखिएका छन्। हालसम्म ३४४ बिरामी अस्पताल पुगेका मध्ये २७ जना आईसीयूमा उपचाररत छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।