मन्सुनपछि पनि डेंगुको उच्च जोखिम, विशेषज्ञको चेतावनी
देशभर सीमित मृत्यु र संक्रमण देखिए पनि मन्सुनपछि डेंगुको जोखिम अझै उच्च रहेको विशेषज्ञहरूले चेतावनी दिएका छन्।
निशान परियार
नेपाल | २७ आश्विन २०८२, सोमबार
देशभर सीमित मृत्यु र संक्रमण देखिए पनि मन्सुनपछि डेंगुको जोखिम अझै उच्च रहेको विशेषज्ञहरूले चेतावनी दिएका छन्। शुक्रराज ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनका अनुसार, डेंगु देशव्यापी महामारी नभएर क्लस्टर क्षेत्रहरूमा फैलिन सक्छ। यस वर्ष ७५ जिल्लामा ५,८७४ संक्रमित र चार जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले स्थिति नियन्त्रणमा रहेको बताउँदै पनि डिसेम्बरसम्म जोखिम कायम रहने विशेषज्ञहरूको भनाइ छ।
थप समाचार
२४ आश्विन २०८२, शुक्रबार
हुम्लामा बोलेरो जीप दुर्घटना, तीन जनाको मृत्यु
२ आश्विन २०८२, बिहीबार
कोशी प्रादेशिक अस्पतालमा निःशुल्क ओपीडी सेवा सुरु
१३ भाद्र २०८२, शुक्रबार
वीरगञ्जमा हैजा नियन्त्रणका लागि सुरक्षा निकायका चिकित्सक परि...
११ भाद्र २०८२, बुधबार
वीरगञ्जमा हैजा फैलियो, ९३ जनामा संक्रमण पुष्टि
८ भाद्र २०८२, आईतवार
वीरगञ्जमा हैजाको प्रकोप, तीनको मृत्यु
६ भाद्र २०८२, शुक्रबार
जाजरकोटमा विषालु च्याउ खाँदा ११ जना बिरामी