हेवाखोला माथि बेली पुल स्थापनाको तेस्रो प्रयास सुरु
पाँचथरको फिदिम र हिलिहाङबीच बग्ने हेवाखोलामा तेस्रो पटक बेली पुल स्थापना सुरु गरिएको छ।
निशान परियार
पाँचथर, नेपाल | २२ श्रावण २०८२, बुधबार
पाँचथरको फिदिम र हिलिहाङबीच बग्ने हेवाखोलामा तेस्रो पटक बेली पुल स्थापना सुरु गरिएको छ। मेची राजमार्गमा पर्ने सो स्थानमा इलाम सडक डिभिजन कार्यालयले पुल जडान गरिरहेको हो। भारतीय प्राविधिकहरूको उपस्थितिमा ३० इन्जिनियरको टोली परिचालन गरिएको छ। यसअघि दुईपटक पुल जडान असफल भएको थियो। पुलले पाँचथर, ताप्लेजुङ, इलाम र झापालाई जोड्नेछ।
थप समाचार
६ कार्तिक २०८२, बुधबार
कपिलवस्तुको गोरुसिङे चोकमा ट्राफिक लापरवाही: नागरिक ठगिँदै,...
३० भाद्र २०८२, सोमबार
जनप्रतिनिधिमाथि धम्की सहित राजीनामा माग भएकोप्रति बुद्धभूमि...
१६ भाद्र २०८२, सोमबार
बुद्धभूमिमा हालसम्मकै उच्च पुरस्कार राशीसहित तेस्रो डाबरा कप...
१५ भाद्र २०८२, आईतवार
कपिलवस्तु फोटोग्राफर संघको अध्यक्षमा प्रकाश चौधरी
२४ बैशाख २०८२, बुधबार
विद्यालय समायोजनको नाममा शितगंगामा बालबालिकाको शिक्षा अधिकार...
२१ बैशाख २०८२, आईतवार
बुद्धभूमि नगरपालिकामा नगर युवा परिषद्को सपथ ग्रहण सम्पन्न
२९ आश्विन २०८२, बुधबार
काठमाडौँको आन्दोलनपछि थुकतेन पाल्वर लामा एक महिनादेखि बेपत्त...
२७ आश्विन २०८२, सोमबार
नेपाली सेनालाई बेलायतको ‘क्याम्ब्रियन पेट्रोल’ अभ्यासमा स्वर...
२६ आश्विन २०८२, आईतवार
बाढीपहिरोले सडक अवरुद्ध, बर्दिबासको होटल व्यवसाय ठप्प
२४ आश्विन २०८२, शुक्रबार
बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा अस्थायी सडक निर्माण, सवार...
२३ आश्विन २०८२, बिहीबार
लगातार वर्षाका कारण भैरहवामा अलपत्र यात्रु उद्धारका लागि नेप...
६ आश्विन २०८२, सोमबार
देशभर यात्रुवाहक सार्वजनिक यातायातका लागि रुट परमिट खुला