logo of PMS News Nepal

PMS News Nepal

५ बैशाख २०८३, शनिबार

18 Apr 2026, Saturday

अर्थ / वाणिज्य

विदेशी अध्ययनमा अर्बौं रुपैयाँ बाहिरियो

नेपाल राष्ट्र बैंकका अनुसार विदेशी अध्ययनका लागि ठूलो रकम बाहिरिएको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

नेपाल | २७ फाल्गुन २०८१, मंगलवार

 

नेपाल राष्ट्र बैंकका अनुसार विदेशी अध्ययनका लागि ठूलो रकम बाहिरिएको छ। चालु आर्थिक वर्षको पहिलो सात महिनामा मात्र यस अन्तर्गत रु ६४.१५ अर्ब बाहिरिएको छ। सेवाश्रेणी अन्तर्गत यात्रा खर्च १०.६ प्रतिशतले वृद्धि भई रु ११५.८८ अर्ब पुगेको छ, जसमा शिक्षा क्षेत्रको हिस्सा उल्लेखनीय छ। गत वर्ष सोही अवधिमा शिक्षा खर्च रु ६६.६४ अर्ब थियो। सेवा क्षेत्रको खुद आय रु ५०.२२ अर्बले घटेको छ।

 

Photo : Nepal Rastra bank

थप समाचार

Featured Image of the news article सरकारको खर्च आम्दानीभन्दा बढी

३० फाल्गुन २०८१, शुक्रबार

सरकारको खर्च आम्दानीभन्दा बढी

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।