सुनचाँदीको भाउ बढ्दो: सुन २,४७ हजार, चाँदी ३,२०० प्रति तोला
सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारको उतार–चढाव, निरन्तर मूल्य वृद्धिको प्रभाव र माग परिवर्तनका कारण बढ्दैछ।
PMS NEWS NEPAL
नेपाल | १० मंसिर २०८२, मंगलवार
सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारको उतार–चढाव, निरन्तर मूल्य वृद्धिको प्रभाव र माग परिवर्तनका कारण बढ्दैछ। नेपाल सुनचाँदी व्यापारी संघका अनुसार आज सुनको मूल्य २,४७,००० रुपैयाँ र चाँदीको ३,२०० रुपैयाँ प्रति तोला पुगेको छ। सुनको भाउ एक दिनमा ५,२०० र चाँदीको ८५ रुपैयाँले बढेको हो। सोमबार सुन २४२,७०० र चाँदी ३,११५ रुपैयाँ प्रति तोला कारोबार भइरहेको थियो।
थप समाचार
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१३ मंसिर २०८२, शुक्रबार
कोलकत्ता–हल्दियामा लिजमा लिएको नेपालकै जमिन निष्क्रिय, मासिक...
१२ मंसिर २०८२, बिहीबार
चार महिनामा वीरगञ्ज नाकाबाट ३३.२१ अर्बको निर्यात
११ मंसिर २०८२, बुधबार
सुन–चाँदीको भाउ बढ्यो: सुन तोलामा ९ सय, चाँदी २० रुपैयाँले व...
१० मंसिर २०८२, मंगलवार
मुस्ताङमा आलु उत्पादन वृद्धि: यस वर्ष ६२८ मिलियन बराबरको उत्...
१० मंसिर २०८२, मंगलवार
दक्षिण कोरियाबाट फर्किएका श्रमिकलाई सहुलियत ऋण: KOICA–कृषि व...