रुपन्देहीमा ६ अर्ब लागतमा आधुनिक इन्धन डिपो निर्माण हुने
नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब ६ अर्ब रुपैयाँ लागतमा आधुनिक इन्धन डिपो निर्माण गर्ने भएको छ।
निशान परियार
रुपन्देही, नेपाल | ५ भाद्र २०८२, बिहीबार
नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब ६ अर्ब रुपैयाँ लागतमा आधुनिक इन्धन डिपो निर्माण गर्ने भएको छ। भालवारीस्थित डिपो साँघुरो र भीडभाडयुक्त क्षेत्रमा भएकाले नयाँ डिपो निर्माण गर्न लागिएको हो। करिब २५.५ बिघा क्षेत्रफलमा बन्ने डिपोमा १८,६८८ किलोलीटर डिजेल, पेट्रोल र मट्टीतेल भण्डारण क्षमता रहनेछ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
थप समाचार
२ आश्विन २०८२, बिहीबार
२०७५/७६ को पहिलो दुई महिनामा १५७ अर्ब राजस्व संकलन
१२ असार २०८२, बिहीबार
ट्रम्पको नयाँ रक्षा बजेट: सेनालाई बढुवा, तर नौसेना कटौती
१४ चैत्र २०८१, शुक्रबार
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे अर्थ मन्त्रालयका छलफलह...
२ चैत्र २०८१, आईतवार
सार्वजनिक आवास व्यवसायबाट सरकारको रु ४.१२ अर्ब राजस्व संकलन
३० फाल्गुन २०८१, शुक्रबार
सरकारको खर्च आम्दानीभन्दा बढी
२७ फाल्गुन २०८१, मंगलवार
विदेशी अध्ययनमा अर्बौं रुपैयाँ बाहिरियो
२६ आश्विन २०८२, आईतवार
एलडीसीबाट विकासोन्मुख देशमा पदोन्नतिबारे पुनर्विचार: आन्दोलन...
२६ आश्विन २०८२, आईतवार
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु, थाई एयरएसिया अक्टो...
२४ आश्विन २०८२, शुक्रबार
घोराहीका महिलाहरूको सामूहिक खेतीबाट राम्रो आम्दानी
२३ आश्विन २०८२, बिहीबार
बाढीपहिरोले ध्वस्त सडक पुनर्निर्माणमा १२ अर्ब ३८ करोड खर्च ह...
२० आश्विन २०८२, सोमबार
घरेलु बजारमा सुनको नयाँ रेकर्ड, तोलाको मूल्य २ लाख ३० हजार ६...
३ आश्विन २०८२, शुक्रबार
शेयर बजारमा एकैदिन १६० अंकको भारी गिरावट