सन्धिखर्क नपाको गेटमा कण्डम बक्सको स्थापना
-
भक्तिराम घिमिरे
अर्घाखाँची | १ फाल्गुन २०८०, मंगलवार
फागुन १ अर्थात आज अन्तरराष्ट्रिय कण्डम दिवसको अवसरमा सन्धिखर्कको शान्ति बगैंचा चोक र सन्धिखर्क नगरपालिकाको गेटमा कण्डम बक्स राखिएको छ ।
कण्डमको प्रयोगलाई बढावा दिँदै एचआइभी एड्स जस्ता संक्रमण कम गराउने उद्धेश्यले अन्तराष्ट्रिय कण्डम बक्स राखेर मनाउन थालिएको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुली जानकारीदिए ।
प्रेम दिवसको पुर्वसन्ध्यामा सन्धिखर्क नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँची, मल्लरानी सरोकार ग्रामिण विकासकेन्द्र, सन्देश सहयोग समुह र भिजिवल इमप्याक्टको संयुक्त आयोजनामा सन्धिखर्कमा कण्डम दिवस मनाइएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका स्वास्थ्य संयोजक पुर्ण प्रसाद पराजुली, सह संयोजक प्रकाश परियार, जिल्ला स्वास्थ्य कार्यालयका एच.आई.भि फोकल प्रसन विजय विक, जिल्ला अस्पताल बाट एआटि काउन्शिलर हरि पाण्डे, सन्देश सहयोग समुहका अध्यक्ष अर्जुन साह,सचिव किरण केसी,कार्यक्रम अधिकृत पर्वता थापा केसी, सि एच विसी, टिम लिडर सागर घिमिरे, मल्लरानी गा्रमिण परियोजनाका गिता भुसाल,भिजिवल इम्याक्टका युथ च्याम्पिीयन सागर परियार लगायत पत्रकार,कर्मचारीहरुको सहभागिता रहेको थियो ।
थप समाचार
६ कार्तिक २०८२, बुधबार
कपिलवस्तुको गोरुसिङे चोकमा ट्राफिक लापरवाही: नागरिक ठगिँदै,...
३० भाद्र २०८२, सोमबार
जनप्रतिनिधिमाथि धम्की सहित राजीनामा माग भएकोप्रति बुद्धभूमि...
१६ भाद्र २०८२, सोमबार
बुद्धभूमिमा हालसम्मकै उच्च पुरस्कार राशीसहित तेस्रो डाबरा कप...
१५ भाद्र २०८२, आईतवार
कपिलवस्तु फोटोग्राफर संघको अध्यक्षमा प्रकाश चौधरी
२२ श्रावण २०८२, बुधबार
हेवाखोला माथि बेली पुल स्थापनाको तेस्रो प्रयास सुरु
२४ बैशाख २०८२, बुधबार
विद्यालय समायोजनको नाममा शितगंगामा बालबालिकाको शिक्षा अधिकार...
२७ आश्विन २०८२, सोमबार
मन्सुनपछि पनि डेंगुको उच्च जोखिम, विशेषज्ञको चेतावनी
२४ आश्विन २०८२, शुक्रबार
हुम्लामा बोलेरो जीप दुर्घटना, तीन जनाको मृत्यु
२ आश्विन २०८२, बिहीबार
कोशी प्रादेशिक अस्पतालमा निःशुल्क ओपीडी सेवा सुरु
१३ भाद्र २०८२, शुक्रबार
वीरगञ्जमा हैजा नियन्त्रणका लागि सुरक्षा निकायका चिकित्सक परि...
११ भाद्र २०८२, बुधबार
वीरगञ्जमा हैजा फैलियो, ९३ जनामा संक्रमण पुष्टि
८ भाद्र २०८२, आईतवार
वीरगञ्जमा हैजाको प्रकोप, तीनको मृत्यु