logo of PMS News Nepal

PMS News Nepal

९ पुष २०८२, बुधबार

24 Dec 2025, Wednesday

अर्थ / वाणिज्य

सुन–चाँदीको भाउ बढ्यो: सुन तोलामा ९ सय, चाँदी २० रुपैयाँले वृद्धि

काठमाडौं, १० मंसिर: बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर २ लाख ४८ हजार ८ सय पुगेको छ।

फाइल तस्बिर

निशान परियार

नेपाल | ११ मंसिर २०८२, बुधबार

काठमाडौं, १० मंसिर: बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर २ लाख ४८ हजार ८ सय पुगेको छ। अघिल्लो दिन २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो। चाँदीको भाउ पनि २० रुपैयाँले बढेर ३,२२० रुपैयाँ तोकिएको छ। यसअघि असोज ३१ गते सुन र चाँदीको भाउ क्रमशः २ लाख ५८ हजार र ३,३५० रुपैयाँसम्म पुगेको थियो। बजारमा मूल्य वृद्धिले व्यवसायी र लगानीकर्ताको ध्यान खिचेको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।