सरकारको खर्च आम्दानीभन्दा बढी
चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म सरकारको खर्च आम्दानीभन्दा बढी पुगेको छ।
PMS NEWS NEPAL
नेपाल | ३० फाल्गुन २०८१, शुक्रबार
चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म सरकारको खर्च आम्दानीभन्दा बढी पुगेको छ। वित्त नियन्त्रक महाशाखाका अनुसार, हालसम्म सरकारको आम्दानी रु ७३८ अर्ब ८२ करोड १३ लाख रहेको छ भने खर्च रु ८३९ अर्ब ३५ करोड ६ लाख पुगेको छ।
विकास खर्च कमजोर देखिएको छ, पूँजीगत खर्च वार्षिक लक्ष्यको २३.३७% मात्र पुगेको छ। विदेशी अनुदान लक्ष्यको १७.५१% मात्र प्राप्त भएको छ। सरकारको राजस्व संकलन लक्ष्यको ५०.२% मात्र भएको छ।
थप समाचार
११ माघ २०८२, शनिबार
‘यो मेरो अन्तिम चुनाव हो’ — सुरेन्द्रराज आचार्यको घोषणा, कां...
३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
२ आश्विन २०८२, बिहीबार
२०७५/७६ को पहिलो दुई महिनामा १५७ अर्ब राजस्व संकलन
२९ भाद्र २०८२, आईतवार
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन : सुशासन, समा...
२० भाद्र २०८२, शुक्रबार
लिपुलेक मामिलामा नेपालले प्रष्ट आपत्ति जनायो : ओली
१७ भाद्र २०८२, मंगलवार
प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१३ मंसिर २०८२, शुक्रबार
कोलकत्ता–हल्दियामा लिजमा लिएको नेपालकै जमिन निष्क्रिय, मासिक...
१२ मंसिर २०८२, बिहीबार
चार महिनामा वीरगञ्ज नाकाबाट ३३.२१ अर्बको निर्यात
११ मंसिर २०८२, बुधबार
सुन–चाँदीको भाउ बढ्यो: सुन तोलामा ९ सय, चाँदी २० रुपैयाँले व...
१० मंसिर २०८२, मंगलवार
सुनचाँदीको भाउ बढ्दो: सुन २,४७ हजार, चाँदी ३,२०० प्रति तोला
१० मंसिर २०८२, मंगलवार
मुस्ताङमा आलु उत्पादन वृद्धि: यस वर्ष ६२८ मिलियन बराबरको उत्...