logo of PMS News Nepal

PMS News Nepal

५ बैशाख २०८३, शनिबार

18 Apr 2026, Saturday

विश्व

जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको मृत्यु

अंकारा, नोभेम्बर १३ । अजरबैजानको गञ्जाबाट टर्कीतर्फ उडेको टर्कीको सी-१३‍० सैन्य कार्गो विमान जर्जियाको सिग्नाघी नगरपालिका नजिक मंगलबार दुर्घटनाग्रस्त हुँदा सबै २० जनाको मृत्यु भएको छ ।

फाइल तस्बिर

PMS NEWS NEPAL

अंकारा, जर्जिया | २८ कार्तिक २०८२, बिहीबार

अंकारा, नोभेम्बर १३ । अजरबैजानको गञ्जाबाट टर्कीतर्फ उडेको टर्कीको सी-१३‍० सैन्य कार्गो विमान जर्जियाको सिग्नाघी नगरपालिका नजिक मंगलबार दुर्घटनाग्रस्त हुँदा सबै २० जनाको मृत्यु भएको छ । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । जर्जियाली अधिकारीहरूले १८ जनाको शव फेला पारेका छन् भने बाँकी दुईको खोजी जारी छ । विमान सन् १९६८ मा बनेको र सन् २०१० मा टर्की सेनामा समावेश गरिएको थियो ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।