जापानको ओइतामा भीषण आगलागीः १७० भन्दा बढी घर जले, एक बेपत्ता
टोकियो, नोभेम्बर १९। जापानको दक्षिण–पश्चिमी क्षेत्र ओइता सहरमा भीषण आगलागी भई १७० भन्दा बढी घर जलेका वा क्षतिग्रस्त भएका छन्।
PMS NEWS NEPAL
ओइता, जापान | ४ मंसिर २०८२, बुधबार
टोकियो, नोभेम्बर १९। जापानको दक्षिण–पश्चिमी क्षेत्र ओइता सहरमा भीषण आगलागी भई १७० भन्दा बढी घर जलेका वा क्षतिग्रस्त भएका छन्। ७० वर्षका एक पुरुष बेपत्ता छन्। मङ्गलबार साँझ तीव्र हावाका कारण माछा बन्दरगाह नजिकबाट सुरु भएको आगो जंगल हुँदै बस्तीमा फैलिएको हो। २०० भन्दा बढी दमकलकर्मी र सेना हेलिकप्टर परिचालन गरिएको छ। आगो २० घण्टापछि पनि पूर्ण नियन्त्रणमा आएको छैन।
थप समाचार
१३ मंसिर २०८२, शुक्रबार
दक्षिण–पूर्वी एसियामा भीषण बाढी: इन्डोनेसियामा ८० मृत्यु, श्...
११ मंसिर २०८२, बुधबार
पाकिस्तानका हवाई आक्रमणले अफगानिस्तानमा १० नागरिकको मृत्यु,...
१० मंसिर २०८२, मंगलवार
इथियोपियाबाट उठेको ज्वालामुखीको खरानी दिल्लीसम्म पुगेपछि उडा...
४ मंसिर २०८२, बुधबार
भारी वर्षाले भियतनाममा बाढी–पहिरो, कम्तीमा ७ जनाको मृत्यु
३ मंसिर २०८२, मंगलवार
शेख हसिनालाई मानवीयताविरुद्धको अपराधमा मृत्युदण्ड
३ मंसिर २०८२, मंगलवार
एआई बबल फुटे सबै कम्पनी प्रभावित हुने, गूगलका प्रमुख सुन्दर...