logo of PMS News Nepal

PMS News Nepal

५ बैशाख २०८३, शनिबार

18 Apr 2026, Saturday

जिवनशैली

पाल्पामा बस दुर्घटना: रानीमहल घुम्न आएका ११ विद्यार्थी घाइते

५ मंसिर, तानसेन (पाल्पा)। पाल्पामा आज बिहान भएको बस दुर्घटनामा ११ जना विद्यार्थी घाइते भएका छन्।

फाइल तस्बिर

PMS NEWS NEPAL

पाल्पा, नेपाल | ६ मंसिर २०८२, शुक्रबार

५ मंसिर, तानसेन (पाल्पा)। पाल्पामा आज बिहान भएको बस दुर्घटनामा ११ जना विद्यार्थी घाइते भएका छन्। दाङबाट रानीमहल घुम्न आएका विद्यार्थी सवार बस दुर्घटनामा परेका हुन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी होम प्रकाश चौधरीका अनुसार सबै घाइतेलाई युनाइटेड मिशन अस्पताल पाल्पा लगिएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।