पाकिस्तानका हवाई आक्रमणले अफगानिस्तानमा १० नागरिकको मृत्यु, तनाव चुलियो
अफगान सरकारका अनुसार पाकिस्तानले मंगलबार राति खोस्त, कुनार र पक्तिका प्रान्तमा हवाई प्रहार गरी नौ बालबालिका र एक महिलाको हत्या भयो।
PMS NEWS NEPAL
अफगानिस्तान | ११ मंसिर २०८२, बुधबार
अफगान सरकारका अनुसार पाकिस्तानले मंगलबार राति खोस्त, कुनार र पक्तिका प्रान्तमा हवाई प्रहार गरी नौ बालबालिका र एक महिलाको हत्या भयो। प्रवक्ता जविबुल्लाह मुजाहिदले यसलाई अफगान भू–अधिकार उल्लंघन भन्दै उचित समयमा प्रतिक्रिया दिने चेतावनी दिए। पाकिस्तानले प्रतिक्रिया नदिएका बेला दुवै पक्षबीचको कतार–टर्की मध्यस्थताको युद्धविराम कायम छ। पछिल्ला आक्रमणले दुबै देशबीच बढ्दो तनाव झनै तीव्र भएको बताइन्छ।
थप समाचार
१३ मंसिर २०८२, शुक्रबार
दक्षिण–पूर्वी एसियामा भीषण बाढी: इन्डोनेसियामा ८० मृत्यु, श्...
१० मंसिर २०८२, मंगलवार
इथियोपियाबाट उठेको ज्वालामुखीको खरानी दिल्लीसम्म पुगेपछि उडा...
४ मंसिर २०८२, बुधबार
जापानको ओइतामा भीषण आगलागीः १७० भन्दा बढी घर जले, एक बेपत्ता
४ मंसिर २०८२, बुधबार
भारी वर्षाले भियतनाममा बाढी–पहिरो, कम्तीमा ७ जनाको मृत्यु
३ मंसिर २०८२, मंगलवार
शेख हसिनालाई मानवीयताविरुद्धको अपराधमा मृत्युदण्ड
३ मंसिर २०८२, मंगलवार
एआई बबल फुटे सबै कम्पनी प्रभावित हुने, गूगलका प्रमुख सुन्दर...