ला लिगा, प्रिमियर लिग र सेरी-आ : बार्सिलोनालाई रोक, लिभरपुल शीर्षमा, इन्टर चकित
ला लिगामा बार्सिलोनाले रायो भायेकानो विरुद्ध १–१ को बराबरी खेलेर पहिलो अंक गुमायो।
निशान परियार
ला लिगा | १७ भाद्र २०८२, मंगलवार
ला लिगामा बार्सिलोनाले रायो भायेकानो विरुद्ध १–१ को बराबरी खेलेर पहिलो अंक गुमायो। रियल माड्रिड शीर्षमा रहँदा बार्सा चौथो स्थानमा छ। प्रिमियर लिगमा डोमिनिक सोजबोस्लाईको फ्री-किकले आर्सनललाई १–० ले हराउँदै लिभरपुल अपराजित रह्यो। म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित भयो। सेरी-आमा इन्टर मिलानलाई उदिनेजेले २–१ ले हराउँदा युभेन्टसले जेनोआमाथि १–० को जीत निकाल्यो।
थप समाचार
२६ कार्तिक २०८२, मंगलवार
नेपाल पुरुष राष्ट्रिय फुटबल टोलीलाई बिदाई, एनएफपीए र एन्फा ब...
२६ कार्तिक २०८२, मंगलवार
एनपीएल दोस्रो संस्करणको खेल तालिका सार्वजनिक
२५ कार्तिक २०८२, सोमबार
आर्सनलको जित यात्रा रोकियो, म्यानचेस्टर युनाइटेड र बायर्न म्...
२१ कार्तिक २०८२, बिहीबार
ए डिभिजन लिग स्थगनविरुद्ध खेलाडीद्वारा एन्फामा प्रदर्शन
१४ कार्तिक २०८२, बिहीबार
नेपोली शीर्षस्थानमा, डोर्टमण्ड, लिपजिग र ब्रेन्टफोर्डको जित
१४ कार्तिक २०८२, बिहीबार
नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको