नेपोली शीर्षस्थानमा, डोर्टमण्ड, लिपजिग र ब्रेन्टफोर्डको जित
इटाली, कात्तिक १४ – चोटपटकले ग्रस्त नेपोलीले लेच्चे विरुद्ध १–० को जित निकाल्दै सेरी ए को शीर्षस्थानमा उक्लिएको छ।
PMS NEWS NEPAL
इटाली | १४ कार्तिक २०८२, बिहीबार
इटाली, कात्तिक १४ – चोटपटकले ग्रस्त नेपोलीले लेच्चे विरुद्ध १–० को जित निकाल्दै सेरी ए को शीर्षस्थानमा उक्लिएको छ। फ्रांक अंगुइस्साले निर्णायक गोल गरे। जर्मन कपमा डोर्टमण्डले आइन्त्राख्ट फ्राङ्कफर्टलाई ४–२ पेनाल्टीमा हराउँदै अन्तिम १६ मा स्थान बनायो, जबकि आरबी लिपजिगले कोटबसलाई ४–१ ले हरायो। इंग्लिश लिग कपमा ब्रेन्टफोर्डले ग्रिम्सबीलाई ५–० ले पराजित गर्दा व्रेक्सम कार्डिफसँग २–१ ले पराजित भयो।
थप समाचार
२६ कार्तिक २०८२, मंगलवार
नेपाल पुरुष राष्ट्रिय फुटबल टोलीलाई बिदाई, एनएफपीए र एन्फा ब...
२६ कार्तिक २०८२, मंगलवार
एनपीएल दोस्रो संस्करणको खेल तालिका सार्वजनिक
२५ कार्तिक २०८२, सोमबार
आर्सनलको जित यात्रा रोकियो, म्यानचेस्टर युनाइटेड र बायर्न म्...
२१ कार्तिक २०८२, बिहीबार
ए डिभिजन लिग स्थगनविरुद्ध खेलाडीद्वारा एन्फामा प्रदर्शन
१४ कार्तिक २०८२, बिहीबार
नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको
२८ आश्विन २०८२, मंगलवार
कातारलाई पाँच रनले हराउँदै नेपालको लगातार दोस्रो जित