logo of PMS News Nepal

PMS News Nepal

१३ असार २०८३, शनिबार

27 Jun 2026, Saturday

खेलकुद

नेपाल पुरुष राष्ट्रिय फुटबल टोलीलाई बिदाई, एनएफपीए र एन्फा बीच वार्ता रद्

२५ कात्तिक, काठमाडौं । नेपाल पुरुष राष्ट्रिय फुटबल टोलीलाई बंगलादेश र मलेसियासँगको अन्तर्राष्ट्रिय खेलअघि एन्फाद्वारा सोमबार औपचारिक बिदाई दिइयो।

फाइल तस्बिर

PMS NEWS NEPAL

काठमाडौं, नेपाल | २६ कार्तिक २०८२, मंगलवार

२५ कात्तिक, काठमाडौं । नेपाल पुरुष राष्ट्रिय फुटबल टोलीलाई बंगलादेश र मलेसियासँगको अन्तर्राष्ट्रिय खेलअघि एन्फाद्वारा सोमबार औपचारिक बिदाई दिइयो। युवा तथा खेलकुद मन्त्री बाबु गुप्ताले टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै शुभकामना दिए। प्रशिक्षक म्याट रोसको राजीनामापछि हरि खड्का अन्तरिम प्रशिक्षक नियुक्त भए। निर्धारित एन्फा–एनएफपीए वार्ता एनएफपीएको प्रत्यक्ष प्रसारण अस्वीकृत भएपछि रद्द भयो। टोली बंगलादेशसँग १३ र मलेसियासँग १८ कात्तिकमा खेल्नेछ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।