एनपीएल दोस्रो संस्करणको खेल तालिका सार्वजनिक
२४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको तालिका सार्वजनिक भएको छ ।
निशान परियार
काठमाडौं, नेपाल | २६ कार्तिक २०८२, मंगलवार
२४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको तालिका सार्वजनिक भएको छ । मंसिर १ देखि सुरु हुने लिगको उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपरान्ह ४ बजे हुनेछ । त्रिवि क्रिकेट रंगशालामा १९ लिग खेल, ३ प्लेअफ र फाइनल फ्लडलाइटमा खेलिने छन् । रंगशालाको १० हजार क्षमताको पारापिट निर्माण र फ्लडलाइट जडान अन्तिम चरणमा पुगेको छ ।
थप समाचार
२६ कार्तिक २०८२, मंगलवार
नेपाल पुरुष राष्ट्रिय फुटबल टोलीलाई बिदाई, एनएफपीए र एन्फा ब...
२५ कार्तिक २०८२, सोमबार
आर्सनलको जित यात्रा रोकियो, म्यानचेस्टर युनाइटेड र बायर्न म्...
२१ कार्तिक २०८२, बिहीबार
ए डिभिजन लिग स्थगनविरुद्ध खेलाडीद्वारा एन्फामा प्रदर्शन
१४ कार्तिक २०८२, बिहीबार
नेपोली शीर्षस्थानमा, डोर्टमण्ड, लिपजिग र ब्रेन्टफोर्डको जित
१४ कार्तिक २०८२, बिहीबार
नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको
२८ आश्विन २०८२, मंगलवार
कातारलाई पाँच रनले हराउँदै नेपालको लगातार दोस्रो जित