ए डिभिजन लिग स्थगनविरुद्ध खेलाडीद्वारा एन्फामा प्रदर्शन
काठमाडौं, कात्तिक २० – नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरूले ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध एन्फा मुख्यालयमा प्रदर्शन गरेका छन्।
निशान परियार
काठमाडौं, नेपाल | २१ कार्तिक २०८२, बिहीबार
काठमाडौं, कात्तिक २० – नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरूले ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध एन्फा मुख्यालयमा प्रदर्शन गरेका छन्। लिग स्थगनविरुद्ध आफ्नो हक माग्न खेलाडीहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनमा खेलाडीका साथै समर्थकहरू पनि सहभागी छन्। सुरक्षाका कारण एन्फाको गेट बन्द गरिएको छ र भित्र प्रवेश रोकिएको छ।
थप समाचार
२६ कार्तिक २०८२, मंगलवार
नेपाल पुरुष राष्ट्रिय फुटबल टोलीलाई बिदाई, एनएफपीए र एन्फा ब...
२६ कार्तिक २०८२, मंगलवार
एनपीएल दोस्रो संस्करणको खेल तालिका सार्वजनिक
२५ कार्तिक २०८२, सोमबार
आर्सनलको जित यात्रा रोकियो, म्यानचेस्टर युनाइटेड र बायर्न म्...
१४ कार्तिक २०८२, बिहीबार
नेपोली शीर्षस्थानमा, डोर्टमण्ड, लिपजिग र ब्रेन्टफोर्डको जित
१४ कार्तिक २०८२, बिहीबार
नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको
२८ आश्विन २०८२, मंगलवार
कातारलाई पाँच रनले हराउँदै नेपालको लगातार दोस्रो जित