logo of PMS News Nepal

PMS News Nepal

५ बैशाख २०८३, शनिबार

18 Apr 2026, Saturday

जिवनशैली

बाँसका संरचनाको नमूना डिजाइन गर्न संघीय सरकारद्वारा नयाँ निर्देशिका स्वीकृत

संघीय सरकारले ‘बाँसबाट निर्मित संरचनाको डिजाइन सम्बन्धी निर्देशिका’ स्वीकृत गरेको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

नेपाल | १० मंसिर २०८२, मंगलवार

संघीय सरकारले ‘बाँसबाट निर्मित संरचनाको डिजाइन सम्बन्धी निर्देशिका’ स्वीकृत गरेको छ। यो निर्देशिकाले नेपालमा पहिलोपटक बाँसलाई औपचारिक रूपमा संरचनागत निर्माण सामग्रीको मान्यता दिएको हो। अब इन्जिनियरिङ डिजाइनअनुसार एक–दुई तले आवासीय, साना व्यावसायिक तथा औद्योगिक भवन बाँसबाट बनाउन सकिने भएको छ। निर्देशिकामा बाँसको संकलन, ग्रेडिङ, उपचार, भण्डारणदेखि भूकम्प प्रतिरोधी तथा वातावरणमैत्री संरचना निर्माणका प्राविधिक मापदण्ड समेटिएका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।