logo of PMS News Nepal

PMS News Nepal

५ बैशाख २०८३, शनिबार

18 Apr 2026, Saturday

जिवनशैली

नवलपरासी (पश्चिम)मा संक्रमित पोर्क बिक्री बन्द, अफ्रिकन स्वाइन फीभर पुष्टि

नवलपरासी (पश्चिम)को परासी साप्ताहिक बजारमा बिक्री भएको पोर्कमा अफ्रिकन स्वाइन फीभर पुष्टि भएपछि रामग्राम नगरपालिकाले सुंगुरको मासु बिक्री पूर्ण रूपमा बन्द गरेको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

नवलपरासी, नेपाल | १० मंसिर २०८२, मंगलवार

नवलपरासी (पश्चिम)को परासी साप्ताहिक बजारमा बिक्री भएको पोर्कमा अफ्रिकन स्वाइन फीभर पुष्टि भएपछि रामग्राम नगरपालिकाले सुंगुरको मासु बिक्री पूर्ण रूपमा बन्द गरेको छ। १२ कात्तिकमा बरामद गरिएको शंकास्पद मासुको परासी र काठमाडौं दुवै प्रयोगशालामा परीक्षणपछि संक्रमण प्रमाणित भएको हो। भारतीय सीमा हुँदै बिरामी सुंगुर भित्रिने गरेको किसानको गुनासोसँगै प्रशासनले कडाइ गर्न आग्रह गरिएको छ। विशेषज्ञहरूले किसानलाई उच्च सतर्कता अपनाउन सुझाएका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।