जेन-जेड आन्दोलनका कारण सार्वजनिक र निजी सम्पत्तिमा अर्बौँको क्षति र ३–५ प्रतिशत आर्थिक घाटासँगै नेपालको ‘कम विकसित देश (LDC)’ बाट ‘विकासोन्मुख देश (DC)’मा पदोन्नति स्थगनको माग बढेको छ। विज्ञ र उद्योगीहरूले अर्थतन्त्र सुधारका लागि समय आवश्यक भन्दै स्थगन सुझाएका छन्। तर सरकारले तयारी जारी राखेको बताउँदै प्रधानमन्त्री सुसिला कार्कीले सहज रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिएकी छन्।
एलडीसीबाट विकासोन्मुख देशमा पदोन्नतिबारे पुनर्विचार: आन्दोलनपछिको अवस्थाले उत्पन्न गर्यो संशय
जेन-जेड आन्दोलनका कारण सार्वजनिक र निजी सम्पत्तिमा अर्बौँको क्षति र ३–५ प्रतिशत आर्थिक घाटासँगै नेपालको ‘कम विकसित देश (LDC)’ बाट ‘विकासोन्मुख देश (DC)’मा पदोन्नति स्थगनको माग बढेको छ।
निशान परियार
नेपाल | २६ आश्विन २०८२, आईतवार
थप समाचार
२६ आश्विन २०८२, आईतवार
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु, थाई एयरएसिया अक्टो...
२४ आश्विन २०८२, शुक्रबार
घोराहीका महिलाहरूको सामूहिक खेतीबाट राम्रो आम्दानी
२३ आश्विन २०८२, बिहीबार
बाढीपहिरोले ध्वस्त सडक पुनर्निर्माणमा १२ अर्ब ३८ करोड खर्च ह...
२० आश्विन २०८२, सोमबार
घरेलु बजारमा सुनको नयाँ रेकर्ड, तोलाको मूल्य २ लाख ३० हजार ६...
३ आश्विन २०८२, शुक्रबार
शेयर बजारमा एकैदिन १६० अंकको भारी गिरावट
२ आश्विन २०८२, बिहीबार
२०७५/७६ को पहिलो दुई महिनामा १५७ अर्ब राजस्व संकलन