भैरहवाबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु, थाई एयरएसिया अक्टोबर १२ देखि उडान गर्ने
करिब छ महिनापछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (GBIA) बाट नियमित अन्तर्राष्ट्रिय उडान पुनः सुरु हुने भएको छ।
निशान परियार
भैरहवा, नेपाल | २६ आश्विन २०८२, आईतवार
करिब छ महिनापछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (GBIA) बाट नियमित अन्तर्राष्ट्रिय उडान पुनः सुरु हुने भएको छ। थाई एयरएसियाले अक्टोबर १२ देखि थाइल्यान्ड र भैरहवाबीच हप्तामा दुई उडान सञ्चालन गर्ने तयारी गरेको छ। जजिरा एयरवेजले तिहारपछि उडान सुरु गर्ने योजना बनाएको छ। लामो अवरोधले भैरहवा क्षेत्रको होटल तथा पर्यटन व्यवसाय प्रभावित बनेको छ।
थप समाचार
२६ आश्विन २०८२, आईतवार
एलडीसीबाट विकासोन्मुख देशमा पदोन्नतिबारे पुनर्विचार: आन्दोलन...
२४ आश्विन २०८२, शुक्रबार
घोराहीका महिलाहरूको सामूहिक खेतीबाट राम्रो आम्दानी
२३ आश्विन २०८२, बिहीबार
बाढीपहिरोले ध्वस्त सडक पुनर्निर्माणमा १२ अर्ब ३८ करोड खर्च ह...
२० आश्विन २०८२, सोमबार
घरेलु बजारमा सुनको नयाँ रेकर्ड, तोलाको मूल्य २ लाख ३० हजार ६...
३ आश्विन २०८२, शुक्रबार
शेयर बजारमा एकैदिन १६० अंकको भारी गिरावट
२ आश्विन २०८२, बिहीबार
२०७५/७६ को पहिलो दुई महिनामा १५७ अर्ब राजस्व संकलन