घरेलु बजारमा सुनको नयाँ रेकर्ड, तोलाको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ
आइतबार घरेलु बजारमा सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै रेकर्ड हो।
निशान परियार
नेपाल | २० आश्विन २०८२, सोमबार
आइतबार घरेलु बजारमा सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै रेकर्ड हो। दशैं बिदापछि फेनेगोसिडाले मूल्य सार्वजनिक गर्दा एकै दिनमा ७ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो। यस्तै, चाँदीको मूल्य तोलामा २ हजार ९३० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि नेपालमा पनि त्यसको प्रभाव देखिएको सुन व्यवसायी तेजरत्न शाक्यले बताएका छन्।
थप समाचार
२६ आश्विन २०८२, आईतवार
एलडीसीबाट विकासोन्मुख देशमा पदोन्नतिबारे पुनर्विचार: आन्दोलन...
२६ आश्विन २०८२, आईतवार
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु, थाई एयरएसिया अक्टो...
२४ आश्विन २०८२, शुक्रबार
घोराहीका महिलाहरूको सामूहिक खेतीबाट राम्रो आम्दानी
२३ आश्विन २०८२, बिहीबार
बाढीपहिरोले ध्वस्त सडक पुनर्निर्माणमा १२ अर्ब ३८ करोड खर्च ह...
३ आश्विन २०८२, शुक्रबार
शेयर बजारमा एकैदिन १६० अंकको भारी गिरावट
२ आश्विन २०८२, बिहीबार
२०७५/७६ को पहिलो दुई महिनामा १५७ अर्ब राजस्व संकलन