logo of PMS News Nepal

PMS News Nepal

८ कार्तिक २०८२, शुक्रबार

24 Oct 2025, Friday

अर्थ / वाणिज्य

घोराहीका महिलाहरूको सामूहिक खेतीबाट राम्रो आम्दानी

घोराही उपमहानगरपालिका–८ कटुकीस्थित जनचेतना महिला कृषि समूहले सामूहिक खेतीबाट उल्लेखनीय आम्दानी गर्दै आएको छ।

फाइल तस्बिर

निशान परियार

घोराही उपमहानगरपालिका–८, नेपाल | २४ आश्विन २०८२, शुक्रबार

घोराही उपमहानगरपालिका–८ कटुकीस्थित जनचेतना महिला कृषि समूहले सामूहिक खेतीबाट उल्लेखनीय आम्दानी गर्दै आएको छ। २० सदस्यीय समूहले २५ कठ्ठा जग्गा भाडामा लिएर आलु, प्याज र तरकारी खेती गर्दै आएको छ। कृषि ज्ञान केन्द्रले प्रत्येक महिलालाई २० हजार रुपैयाँको बीउ पुँजी सहयोग गरेको छ। समूहले गत वर्ष सामूहिक खेतीबाट झण्डै एक लाख २० हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।