logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

अर्थ / वाणिज्य

शेयर बजारमा एकैदिन १६० अंकको भारी गिरावट

नेपालको शेयर बजारमा बिहीबार ठूलो गिरावट आएको छ। नेप्से सूचकांक १६०.३३ अंकले घट्दै ६ प्रतिशतले ओरालो लागेपछि तेस्रो सर्किट ब्रेकपछि कारोबार बन्द भयो।

फाइल तस्बिर

निशान परियार

नेपाल | ३ आश्विन २०८२, शुक्रबार

 

नेपालको शेयर बजारमा बिहीबार ठूलो गिरावट आएको छ। नेप्से सूचकांक १६०.३३ अंकले घट्दै ६ प्रतिशतले ओरालो लागेपछि तेस्रो सर्किट ब्रेकपछि कारोबार बन्द भयो। एक वर्षको सबैभन्दा न्यून २,५११.९१ अंकमा नेप्से झरेको छ। जीवन बीमा, निर्जीवन बीमा, होटल पर्यटन लगायत सबै उपसूचक राताम्मै रहे। २३८ कम्पनीका करिब १७.५ लाख कित्ता शेयरको ७ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।