बाढीपहिरोले ध्वस्त सडक पुनर्निर्माणमा १२ अर्ब ३८ करोड खर्च हुने सरकारको अनुमान
हालैको भारी वर्षाका कारण देशभर बाढीपहिरोले क्षति पुर्याएको सडक पूर्वाधार पुनर्निर्माण गर्न करिब १२ अर्ब ३८ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान सरकारको छ।
निशान परियार
नेपाल | २३ आश्विन २०८२, बिहीबार
हालैको भारी वर्षाका कारण देशभर बाढीपहिरोले क्षति पुर्याएको सडक पूर्वाधार पुनर्निर्माण गर्न करिब १२ अर्ब ३८ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान सरकारको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार राजमार्ग, वैकल्पिक सडक, कंक्रीट र बेली पुल पुनर्निर्माणमा ठूलो खर्च लाग्नेछ। मन्त्री कुलमान घिसिङले अवरुद्ध सडक खोल्न जनशक्ति र सामग्री परिचालन गरिएको बताए। बाढीपहिरोले २६३ स्थानका सडक र पुल क्षतिग्रस्त पारेका छन्।
थप समाचार
२६ आश्विन २०८२, आईतवार
एलडीसीबाट विकासोन्मुख देशमा पदोन्नतिबारे पुनर्विचार: आन्दोलन...
२६ आश्विन २०८२, आईतवार
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु, थाई एयरएसिया अक्टो...
२४ आश्विन २०८२, शुक्रबार
घोराहीका महिलाहरूको सामूहिक खेतीबाट राम्रो आम्दानी
२० आश्विन २०८२, सोमबार
घरेलु बजारमा सुनको नयाँ रेकर्ड, तोलाको मूल्य २ लाख ३० हजार ६...
३ आश्विन २०८२, शुक्रबार
शेयर बजारमा एकैदिन १६० अंकको भारी गिरावट
२ आश्विन २०८२, बिहीबार
२०७५/७६ को पहिलो दुई महिनामा १५७ अर्ब राजस्व संकलन