logo of PMS News Nepal

PMS News Nepal

८ कार्तिक २०८२, शुक्रबार

24 Oct 2025, Friday

राजनिति

इराकका राष्ट्रपतिलाई नेपाली राजदूत लम्सालद्वारा नियुक्तिपत्र पेश

इराकस्थित बगदाद दरबारमा बुधबार आयोजित विशेष समारोहमा इराकका राष्ट्रपति डा. अब्दुल लतिफ जमाल रशिदसमक्ष इराकका लागि नेपाली राजदूत घनश्याम लम्सालले आफ्नो नियुक्तिपत्र पेश गरेका छन्।

फाइल तस्बिर

निशान परियार

इराक | २३ आश्विन २०८२, बिहीबार

इराकस्थित बगदाद दरबारमा बुधबार आयोजित विशेष समारोहमा इराकका राष्ट्रपति डा. अब्दुल लतिफ जमाल रशिदसमक्ष इराकका लागि नेपाली राजदूत घनश्याम लम्सालले आफ्नो नियुक्तिपत्र पेश गरेका छन्। सो अवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट इराकी जनताको प्रगतिका लागि शुभकामना व्यक्त गरे। जवाफमा राष्ट्रपति रशिदले पनि राष्ट्रपति पौडेल र नेपाली जनताप्रति शुभेच्छा प्रकट गरे। लम्साल नेपालका स्थायी राजदूत हुन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।