प्रधानमन्त्री कार्कीको इलाम लगायतका विपद्ग्रस्त क्षेत्रमा दुःखप्रकाश
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार र शनिबारको अविरल वर्षाका कारण इलामसहित देशका विभिन्न स्थानमा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेकी छन्।
निशान परियार
नेपाल | २० आश्विन २०८२, सोमबार
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार र शनिबारको अविरल वर्षाका कारण इलामसहित देशका विभिन्न स्थानमा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले विपद्मा परी ज्यान गुमाएका प्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरिन्। कार्कीले उद्धार तथा राहत कार्यमा संलग्न सबैप्रति धन्यवाद दिँदै जनताको धैर्य र सहयोग प्रशंसनीय रहेको बताइन्। उनका अनुसार राहत वितरण कार्य निरन्तर जारी छ।
थप समाचार
२३ आश्विन २०८२, बिहीबार
इराकका राष्ट्रपतिलाई नेपाली राजदूत लम्सालद्वारा नियुक्तिपत्र...
६ आश्विन २०८२, सोमबार
प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार
३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा सभामुख घिमिरेको भनाइ
३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
३१ भाद्र २०८२, मंगलवार
सरकारले न्यायिक छानबिन आयोग गठन गर्ने, शहीदहरूको सम्मानमा रा...
३० भाद्र २०८२, सोमबार
जनप्रतिनिधिमाथि धम्की सहित राजीनामा माग भएकोप्रति बुद्धभूमि...