logo of PMS News Nepal

PMS News Nepal

८ कार्तिक २०८२, शुक्रबार

24 Oct 2025, Friday

राजनिति

संविधान दिवसमा सभामुख घिमिरेको भनाइ

सभामुख देवराज घिमिरेले समयमै संविधानविरोधी गतिविधि चिन्न सके मात्र संविधानको रक्षा र कानूनी शासनको प्रवर्द्धन सम्भव हुने बताएका छन्।

फाइल तस्बिर

निशान परियार

नेपाल | ३ आश्विन २०८२, शुक्रबार

 

सभामुख देवराज घिमिरेले समयमै संविधानविरोधी गतिविधि चिन्न सके मात्र संविधानको रक्षा र कानूनी शासनको प्रवर्द्धन सम्भव हुने बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले जेन-जी आन्दोलनले पारदर्शिता र सुशासनको आवश्यकताबारे ठूलो चेतना जगाएको उल्लेख गरे। युवाहरूको आन्दोलनलाई असामान्य परिस्थितिको संज्ञा दिँदै उनले लोकतान्त्रिक शासनको विकल्प अझ प्रगतिशील लोकतन्त्र मात्रै हुने स्पष्ट पारे।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।