logo of PMS News Nepal

PMS News Nepal

८ कार्तिक २०८२, शुक्रबार

24 Oct 2025, Friday

राजनिति

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार

प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै पाँच नयाँ मन्त्री सिफारिस गरेकी छन्।

फाइल तस्बिर

निशान परियार

नेपाल | ६ आश्विन २०८२, सोमबार

प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै पाँच नयाँ मन्त्री सिफारिस गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई पठाइएको सिफारिसअनुसार पूर्व न्यायाधीश अनिलकुमार सिन्हा, सामाजिक उद्यमी महावीर पुन, डा. संगीता कौशल मिश्र, मदन परियार र जगदीश खरेललाई मन्त्री बनाउन प्रस्ताव गरिएको हो। यीमध्ये कानून, शिक्षा, स्वास्थ्य, कृषि र सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। शपथग्रहण सोमबार हुने अपेक्षा गरिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।