logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

राजनिति

सरकारले न्यायिक छानबिन आयोग गठन गर्ने, शहीदहरूको सम्मानमा राष्ट्रिय शोक दिवस घोषणा

जेन-जी आन्दोलनका घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने सिद्धान्तिक सहमति सरकारले जनाएको छ।

फाइल तस्बिर

निशान परियार

नेपाल | ३१ भाद्र २०८२, मंगलवार

जेन-जी आन्दोलनका घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने सिद्धान्तिक सहमति सरकारले जनाएको छ। मन्त्रिपरिषद्को बैठकले असोज १ गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, घाइतेलाई निःशुल्क उपचार र अन्त्येष्टि सहयोग उपलब्ध गराइनेछ। साथै, शहीदको स्मृतिमा ‘जेन-जी अवेयरनेस स्मारक पार्क’ निर्माण गर्ने निर्णय पनि भएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।