बुद्धभुमि जेसिजले सम्पन्न गर्यो होली मिलन कार्यक्रम
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १ चैत्र २०८१, शनिबार
बुड्डी, कपिलवस्तु – बुद्धभूमि जेसिजको आयोजनामा हनुमान चोक, बुड्डी, कपिलवस्तुमा भव्य होली मिलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष जेसि दुर्गा रिजालको अध्यक्षतामा पुर्व अध्यक्षहरू, कार्यसमितिका पदाधिकारीहरू तथा सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख उद्देश्यहरूमध्ये भाइचारा प्रवर्द्धन गर्नु, आपसी सद्भाव कायम राख्नु तथा समाजमा सौहार्दता फैलाउनु प्रमुख रहेका थिए।
महासचिव जेसि सुनिल द्विवेदीले होली पर्वको सांस्कृतिक महत्वबारे चर्चा गर्दै सबैलाई एकताको सन्देश दिन आग्रह गर्नुभयो।
उपस्थित सहभागीहरूले होलीको रङ लगाएर शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रममा पूर्व अध्यक्षहरू लगायतका वक्ताहरूले होलीको अवसरमा सामाजिक एकता, सद्भाव र सौहार्दता बढाउने विषयमा मन्तव्य व्यक्त गरे।
बुद्धभूमि जेसिजले सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको छ, र यस्ता कार्यक्रमहरूले संस्थाका सदस्यहरू तथा स्थानीय समुदायलाई अझ नजिक ल्याउने विश्वास गरिएको छ। कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको थियो।
थप समाचार
६ कार्तिक २०८२, बुधबार
कपिलवस्तुको गोरुसिङे चोकमा ट्राफिक लापरवाही: नागरिक ठगिँदै,...
३० भाद्र २०८२, सोमबार
जनप्रतिनिधिमाथि धम्की सहित राजीनामा माग भएकोप्रति बुद्धभूमि...
१६ भाद्र २०८२, सोमबार
बुद्धभूमिमा हालसम्मकै उच्च पुरस्कार राशीसहित तेस्रो डाबरा कप...
१५ भाद्र २०८२, आईतवार
कपिलवस्तु फोटोग्राफर संघको अध्यक्षमा प्रकाश चौधरी
२२ श्रावण २०८२, बुधबार
हेवाखोला माथि बेली पुल स्थापनाको तेस्रो प्रयास सुरु
२४ बैशाख २०८२, बुधबार
विद्यालय समायोजनको नाममा शितगंगामा बालबालिकाको शिक्षा अधिकार...
२२ भाद्र २०८२, आईतवार
काठमाडौंमा इन्द्रजात्रा भव्यताका साथ सम्पन्न
१० श्रावण २०८२, शुक्रबार
‘सितारे जमीन पार’ : सामाजिक सन्देशले भरिएको आमिर खानको प्रभा...
१९ असार २०८२, बिहीबार
साहित्यिक कृतिमा आधारित नेपाली फिल्महरू किन असफल?
२५ चैत्र २०८१, मंगलवार
कपिलवस्तु समाज युएइद्वारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना...
३० फाल्गुन २०८१, शुक्रबार
नागरकोटमा नेपालको सबैभन्दा लामो जिपलाइन, साहसिक पर्यटनमा नया...
२५ फाल्गुन २०८१, आईतवार
नेपाली चलचित्र ‘हस्टल ३’ गत मार्च ७ मा नेपालभर रिलिज भएको थि...