logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

मनाेरञ्जन

नेपाली चलचित्र ‘हस्टल ३’ गत मार्च ७ मा नेपालभर रिलिज भएको थियो।

नेपाली चलचित्र ‘हस्टल ३’ गत मार्च ७ मा नेपालभर रिलिज भएको थियो।

फाइल तस्बिर

निशान परियार

नेपाल | २५ फाल्गुन २०८१, आईतवार

नेपाली चलचित्र ‘हस्टल ३’ गत मार्च ७ मा नेपालभर रिलिज भएको थियो। यसअघि ‘हस्टल’ सिरिजका चलचित्रहरू सफल भएका थिए। यस पटक Coolboyy, पदम तामाङ, सिमरन पन्तजस्ता नयाँ कलाकारहरूको इन्ट्रीले दर्शकहरूमा उत्सुकता बढाएको छ। युवा पुस्तालाई लक्षित गर्दै तयार गरिएको यस फिल्ममा हास्य, रोमान्स र कलेज जीवनका संघर्ष देखाइएका छन्। चलचित्र समीक्षकहरूका अनुसार ‘हस्टल ३’ ले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।