logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

विविध

कपिलवस्तुको बुद्धभूमिमा नवग्रह अनुष्ठान तथा ज्ञानयज्ञ हुँदै

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | १२ माघ २०८१, शनिबार

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नवग्रह अनुष्ठान तथा श्रीमद्भागवत ताण्डुलाञ्चल एवम् धनधान्याञ्चल ज्ञानयज्ञ हुनेभएको श्री शनिदेव मन्दिर एवम् ज्योतिष अनुसन्धान केन्द्र बुद्धभूमि विरपुरको आयोजनामा हुने ज्ञानयज्ञ नौ दिनसम्म चल्ने

माघ २१ गतेदेखी सुरुहुने ज्ञानयज्ञको काम ७० प्रतिशत सकिएको आयोजकले जनाएको ज्ञानयज्ञबारे जानकारी दिन राखिएकोपत्रकार सम्मेलनमा बोल्दै शनिदेव मन्दिरका परिकल्पनाकार तथा मठाधिस बाबा योगीराजले नेपालमै वटा ग्रहको अलगअलगमन्दिर भएको एक मात्र मन्दिर विरपुरको शनिदेव मन्दिर भएको दाबी गरे

यज्ञमा वटै ग्रहको ग्रह शान्ति गरिने भन्दै यसकालागि ११ हजार एक सय ११ रुपैया शुल्क तोकिएको अन्यथा यज्ञमा कसैबाटपनि शुल्क नलिने बताए माघ २१ गते महासंकल्प पछि दिनसम्मनै पण्डितले अनुष्ठानको कार्यगर्ने बताए

महासंकल्प अर्थात ग्रहशान्ती लागि अहिलेसम्म सय ५० बढीले रसिद काटिसकेको भन्दै माघ २१ पछि आउने कुनैपनि रसिदनकाटिने स्पष्ट पारे

महासंकल्पका लागि विहान बेलुका २७ जना पण्डितद्धारा विधिपूर्वक जप एवम् हवन गरिनेछ

ज्ञानयज्ञमा क्विन्टल गाईको घ्यू बाट वैज्ञानिक तरिकाले हवन गरिने भएकाले भारतको गौशालाबाट घ्यू ल्याइने बताए सोहीमात्रामा नेपालमा शुद्ध गाईको घ्यू उपलब्ध नभएकाले भारतबाट ल्याउन लागरिएको बताए यज्ञमा निस्वार्थ भावले स्थानीय एवमनेपाली सेनाले श्रमदान गरेको उनको भनाई

कार्यक्रममा बोल्दै वडा नम्बर का वडा अध्यक्ष तेज बहादुर थापा (तिलक)ले यज्ञमा उपस्थित भइ कथा श्रवण गर्न सबैमा आग्रह गरे निस्वार्थ भावले आयोजना गरिएको यज्ञबाट यस क्षेत्रको प्रचारप्रसार हुनेभन्दै यज्ञलाई सफल पार्न सबैमा आग्रह गरे यज्ञकोनाममा एक रुपैया पनि अनियमितता नहुने भन्दै कसैले त्यसो गरेमा आफुलाई खबर गर्न आग्रह गरे

कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले बोल्दै महायज्ञको नाममा विभिन्न ठाँउमा आर्थिकअनियमितता भएको भन्दै पवित्र यस यज्ञमा त्यसो नहुनेमा आफुढुक्क रहेको बताए साथै यज्ञको प्रचारप्रसारको लागि मिडियालेमहत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए

ज्ञानयज्ञ माघ २१ गते बिहान ९ः४५ मा प्रारम्भ हुने भने १०ः ०५ मा झण्डा स्थापना गरिने यसैगरी बिहान १०ः२४ मा सूर्य मन्दिरशिलन्यास गरिने कार्यक्रम रहेको

यसैगरी महासंकल्प तथा हवन कार्यक्रम १०ः ४० बाट सुरु हुनेछ राति बजेदेखि १० बजेसम्म भजनकृतन कार्यक्रम हुने आयोजकलेजनाएको

यज्ञमा प्रत्येक दिन अन्तराष्ट्रिय कथा वाचक आचार्य श्री विष्णु प्रसाद ज्ञवालीज्यूको मुखारविन्दबाट श्रीमद्भागवत तथा कथा प्रवचनहुनेछ ज्ञानयज्ञ माघ २९ गते समापन हुने   यज्ञ  सम्पादन मुल समितिका संयोजक इश्वरी प्रसाद पौडेलको अध्यक्षतामा भएकोकार्यक्रमको संचालन रविलाल घिमिरेले गरेका थिए

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।