अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर एनपीएल खेल्न काठमाडौं आइपुगेका छन्।
अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन्। काठमाण्डु गोर्खाजमा अनुबन्धित वार्नरले आज कर्णाली याक्सविरुद्धको खेल खेल्ने सम्भावना रहेको छ।
सपना न्यौपाने
काठमाडौँ | १७ कार्तिक २०८३, सोमबार
अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन्। काठमाण्डु गोर्खाजमा अनुबन्धित ३९ वर्षीय वार्नर आइतबार साँझ नेपाल ओर्लिएका हुन्। एनपीएल खेल्न पाउँदा निकै उत्साहित रहेका उनी टोलीले कर्णाली याक्ससँग खेल्ने आजको खेलमा उपलब्ध हुने सम्भावना छ। अन्तर्राष्ट्रिय क्रिकेटमा १८ हजार ९९५ रन बनाउनुका साथै तीनवटै फर्म्याटमा शतक प्रहार गरेका उनी नेपाल आउने अहिलेसम्मकै ठूला विदेशी खेलाडी हुन्। पहिलो खेलमा पराजित भएको काठमाण्डु गोर्खाजलाई विश्वविख्यात ब्याटर वार्नरको आगमनले ठूलो राहत मिलेको छ।
थप समाचार
२२ आश्विन २०८३, बिहीबार
हुथी आक्रमण बढेपछि साउदीले पाकिस्तान–टर्कीसँग मक्का सुरक्षा...
१७ जेष्ठ २०८३, आईतवार
इरान प्रवेश गर्न खोजेको मालवाहक जहाजमाथि अमेरिकी सैन्य कारबा...
१२ असार २०८२, बिहीबार
ट्रम्पको नयाँ रक्षा बजेट: सेनालाई बढुवा, तर नौसेना कटौती
११ असार २०८२, बुधबार
इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको खुलासा
१० असार २०८२, मंगलवार
इरानले अमेरिकी हवाई अड्डामा मिसाइल आक्रमण गर्यो, कतारले आकाश...
१० असार २०८२, मंगलवार
इरान–इजरायल युद्धविरामको घोषणा, ट्रम्पको आग्रहपछि इरान तयार
२० कार्तिक २०८३, बिहीबार
युइएफए च्याम्पियन्स लिगमा लेन्समाथि कोमोको ९–१ को फराकिलो जि...
१९ कार्तिक २०८३, बुधबार
यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडले रोमाविरुद्ध...
१९ कार्तिक २०८३, बुधबार
भारतीय ब्याटर केएस भरत एनपीएल खेल्न काठमाडौँ गोर्खाजमा नआउने...
१९ कार्तिक २०८३, बुधबार
दक्षिण अफ्रिकाका ब्याटर डेभिड मिलर कर्णाली याक्सबाट खेल्न ने...
१७ कार्तिक २०८३, सोमबार
नेपाल प्रिमियर लिग अन्तर्गत आज सोमबार दुई रोमाञ्चक खेलहरू हु...
१७ कार्तिक २०८३, सोमबार
कर्णाली याक्सले तेस्रो एनपीएलका लागि बंगलादेशी ब्याटर जिशन अ...