logo of PMS News Nepal

PMS News Nepal

५ बैशाख २०८३, शनिबार

18 Apr 2026, Saturday

विश्व

इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको खुलासा

अमेरिकाको बंकर–बस्टर बम आक्रमणपछि पनि इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको पेन्टागनको गोप्य रिपोर्टमा उल्लेख गरिएको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

अमेरिका | ११ असार २०८२, बुधबार

 

अमेरिकाको बंकर–बस्टर बम आक्रमणपछि पनि इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको पेन्टागनको गोप्य रिपोर्टमा उल्लेख गरिएको छ। फोर्दो, नताञ्ज र इस्फाहानमा बम प्रहार गरिए पनि संरचनाको भीत्री भागबारे स्पष्ट विवरण छैन। स्याटेलाइट तस्वीरमा गहिरा खाडलहरू देखिए तापनि जनरल ड्यान केनले ती केन्द्रहरूमा गम्भीर क्षति पुगेको बताएका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।