logo of PMS News Nepal

PMS News Nepal

९ पुष २०८२, बुधबार

24 Dec 2025, Wednesday

राजनिति

ओलीको व्यङ्ग्य :मेरै साथीहरूले प्रचण्डलाई घेरिसके, माओवादी पनि सिध्याए

३ मंसिर, काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पूर्वसाथीहरूले प्रचण्डलाई घेरिसकेका छन् भन्दै व्यङ्ग्य गरेका छन्।

फाइल तस्बिर

निशान परियार

काठमाडौं, नेपाल | ६ मंसिर २०८२, शुक्रबार

३ मंसिर, काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पूर्वसाथीहरूले प्रचण्डलाई घेरिसकेका छन् भन्दै व्यङ्ग्य गरेका छन्। काठमाडौंमा आयोजित पार्टी भेलामा उनले माओवादी नेतृत्व अब संकटमा परेको दाबी गरे। माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायत नेताहरूलाई संकेत गर्दै उनले "माओवादी पार्टी नै विघटन भइसकेको" भने। ओलीले वर्तमान वैधानिक माओवादी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी मात्र रहेको उल्लेख गरे।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।