logo of PMS News Nepal

PMS News Nepal

९ पुष २०८२, बुधबार

24 Dec 2025, Wednesday

राजनिति

मतदाता डेटा सुरक्षित रहेको निर्वाचन आयोगको स्पष्टिकरण

काठमाडौँ, मंसिर ३। निर्वाचन आयोगले मतदाता नामावलीमा कसैको अनधिकृत पहुँच नभएको र डेटा दुरुपयोग गर्न नसकिने स्पष्ट पारेको छ।

फाइल तस्बिर

निशान परियार

काठमाडौं, नेपाल | ४ मंसिर २०८२, बुधबार

काठमाडौँ, मंसिर ३। निर्वाचन आयोगले मतदाता नामावलीमा कसैको अनधिकृत पहुँच नभएको र डेटा दुरुपयोग गर्न नसकिने स्पष्ट पारेको छ। विज्ञप्तिमार्फत आयोगले आफ्नो वेबसाइट र सूचना प्रणाली सुरक्षित रहेको भन्दै गोप्य राखिनुपर्ने व्यक्तिगत जानकारी पूर्ण रूपमा सुरक्षित रहेको दाबी गर्यो। सामाजिक सञ्जालमा फैलिएका PDF फाइलहरू जिल्ला निर्वाचन कार्यालय र राजनीतिक दललाई पूर्वमा प्रदान गरिएको र आयोगबाट चुहावट नभएको बताइएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।