प्रतिनिधिसभा चुनावका लागि दल दर्ताको आज अन्तिम दिन
१० मंसिरसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ का लागि दल दर्ता गर्ने अन्तिम दिन भएको छ।
निशान परियार
नेपाल | ११ मंसिर २०८२, बुधबार
१० मंसिरसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ का लागि दल दर्ता गर्ने अन्तिम दिन भएको छ। १ मंसिरदेखि खुलेको दर्तामा हिजोसम्म ८० दल दर्ता भइसकेका छन्। दर्ता भएका दलहरूले फागुन २१ मा हुने निर्वाचनमा भाग लिन पाउनेछन्। पहिलो-पास हुने निर्वाचन प्रणालीअन्तर्गत ६ माघमा उम्मेदवारको मनोनयन हुनेछ। ७ माघमा उजुरी, ८ माघमा जाँचबुझ, ९ माघमा नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन गरिनेछ।
थप समाचार
१० मंसिर २०८२, मंगलवार
प्रधानमन्त्रीसँग भेट्न गएका जेनजी युवालाई पाँच घण्टा कुर्नु...
६ मंसिर २०८२, शुक्रबार
ओलीको व्यङ्ग्य :मेरै साथीहरूले प्रचण्डलाई घेरिसके, माओवादी प...
४ मंसिर २०८२, बुधबार
मतदाता डेटा सुरक्षित रहेको निर्वाचन आयोगको स्पष्टिकरण
४ मंसिर २०८२, बुधबार
सिमरा क्षेत्रमा झडपपछि जितपुर–सिमरामा कर्फ्यू
३ मंसिर २०८२, मंगलवार
दुर्गा प्रसाई उत्तेजक अभिव्यक्ति दिएको अभियोगमा काठमाडौंमा प...
२८ कार्तिक २०८२, बिहीबार
‘Gen Z Uprising’ तोडफोड र आगजनीमा संलग्न ५ जना मनाङमा पक्राउ