कातारलाई पाँच रनले हराउँदै नेपालको लगातार दोस्रो जित
ओमानमा जारी आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।
PMS NEWS NEPAL
नेपाल | २८ आश्विन २०८२, मंगलवार
ओमानमा जारी आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउने कतार १९.५ ओभरमा १४२ रनमै अलआउट भयो। सन्दीप लामिछानेले पाँच विकेट लिए भने नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले क्रमशः दुई र एक विकेट लिए।
Photo : CAN
थप समाचार
२६ कार्तिक २०८२, मंगलवार
नेपाल पुरुष राष्ट्रिय फुटबल टोलीलाई बिदाई, एनएफपीए र एन्फा ब...
२६ कार्तिक २०८२, मंगलवार
एनपीएल दोस्रो संस्करणको खेल तालिका सार्वजनिक
२५ कार्तिक २०८२, सोमबार
आर्सनलको जित यात्रा रोकियो, म्यानचेस्टर युनाइटेड र बायर्न म्...
२१ कार्तिक २०८२, बिहीबार
ए डिभिजन लिग स्थगनविरुद्ध खेलाडीद्वारा एन्फामा प्रदर्शन
१४ कार्तिक २०८२, बिहीबार
नेपोली शीर्षस्थानमा, डोर्टमण्ड, लिपजिग र ब्रेन्टफोर्डको जित
१४ कार्तिक २०८२, बिहीबार
नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको